नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7112 · वि.सं. २०५९

नि.नं. 7112 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ रिट निवेदक जस्ता २०३३ साल देखि नै स्थायी नियुक्ति पाइसकेका व्यक्तिका हकमा सेवा सम्बन्धी प्रतिकूल असर पार्ने गरी पछि माएको नियमावलीको व्यवस्था अनुसार बिपक्षी शिक्षा मन्त्रालयको निर्णयले पश्चातदर्शी (Retrospective) असर दिन खोजेको देखिन आयो । कानूनको स्पष्ट अख्तियारी वेगर त्यस किसिमले पश्चातदर्शी प्रभाव पर्ने गरी रिट निवेदक जस्तो निम्न माध्यमिक तहमा स्थायी नियुक्ति भएको व्यक्तिलाई परिणामतः दर्जा तलव घटाउने प्रकृतिको कार्य गर्न नमिल्ने हुंदा यस सम्बन्धमा बिपक्षी शिक्षा मन्त्रालय र सम्बन्धित कार्यालयहरुवाट भएका काम कारवाही तथा निर्णयहरु उत्प्रेषणको आदेशद्वारा वदर हुने। (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7112
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2059/06/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7112
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्