नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7102 · वि.सं. २०५९

नि.नं. 7102 — वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ केही सार्वजनिक (अपराध तथा सजाय) ऐन, २०२७ को दफा ५ मा मुद्दा हेर्ने अधिकारीमा प्रमुख जिल्ला अधिकारी तोकिएकोमा सो मुद्दा सम्वन्धी सम्पूर्ण कार्यवाही प्रमुख जिल्ला अधिकारीले गर्नुपर्नेमा निजको सट्टा सो अधिकार अरुलाई प्रत्यायोजन गर्न कानूनले अख्तियार नदिने । § (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7102
मुद्दाको विषयवन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउं ।
निर्णय वर्ष / मिति2058/11/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री टोपवहादुर सिंह | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7102
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्