नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7101 · वि.सं. २०५९

नि.नं. 7101 — जवरजस्ती करणी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पीडितको योनीमा पेनिट्रेशन भएको झिल्ली (Hymen) च्यातिएको भन्ने उल्लेख भएको हुंदा करणी गरेको होइन भन्न नसकिने। § पीडित चित्रमायाले आफ्नो सतित्व वचाउ गर्न संघर्ष गर्न नसकेको भन्ने आधारमा मात्र निजको मन्जुरी थियो भन्ने सम्मको अनुमान गर्न सकिने अवस्था नहुंदा प्रतिवादीहरुले सामूहिक रुपमा जाहेरवालीलाई जवरजस्ती करणी गरेको ठहराउनु पर्नेमा सो नठहराई शुरु मोरङ जिल्ला अदालतले प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाइ दिने ठहराएको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला नमिलेकोले उल्टी हुने । (प्र.नं. २६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7101
मुद्दाको विषयजवरजस्ती करणी ।
निर्णय वर्ष / मिति2059/02/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री टोपबहादुर सिंह | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7101
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्