नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 710 · वि.सं. २०२९

नि.नं. 710 — ...

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रहरीमा हिरासतमा रहेको पनि पुर्पक्ष भइरहेको देखिने । यसमा ऐनले पुर्पक्षमा थुनिएको समय मिन्हा हुने भएकोले पुलिस प्रहरी अभियोक्ताहरूले थुनामा राखेको समय कट्टि गर्नु नै असल हुने र प्रहरीमा हिरासतमा रहेको पनि पुर्पक्ष भइरहेको देखिने हुनाले मिन्हा दिनु भनी यो आदेश सहितको फाराम बमोजिम कागजात भएको प्रतिवेदन फायल राजविराज बेञ्च सगरमाथा अञ्चल अदालतमा पठाइदिनु । (प्रकरण नं. २)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.710
मुद्दाको विषय...
निर्णय वर्ष / मिति2029/10/06
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०२९, नि.नं. 710
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्