नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7099 · वि.सं. २०५९

नि.नं. 7099 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वलिरहेको दाउराले टाउको जस्तो संवेदनशील अंगमा दुईतीन पटक प्रहार गरी मृतकको मृत्यु भएको अवस्थामा रक्षा शिक्षा गर्नेले मर्नेको हितको निमित्त कुटपिट गर्दा भवितव्य भै मृत्यु भएको मान्न नमिल्ने भै मर्नेको हितको निम्ति कुटपिट गर्दा मृत्यु भएकोले ज्यान सम्वन्धीको ६(३) वमोजिम हुनुपर्ने भन्ने प्रतिवादीको जिकिर मनासिव देखिन नदेखिने । (प्र.नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7099
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2059/02/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7099
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्