नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7091 · वि.सं. २०५९

नि.नं. 7091 — उत्प्रेषण मिश्रित परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदकले नियुक्ति पाएको पद नै कटौतीमा परेपछि श्री ५ को सरकारले अन्यत्र काम गर्न लगाएको कारणबाट पदमा वहालमा रही रहन पाउने कानूनी हक सृजना हुने भन्न नमिल्ने । § अस्थायी प्रकृतिको पद भएको र आयोजनाको आवश्यक पद संख्या पूरा भएको भन्ने समेत देखिन आएकोबाट सफाइको मौका दिनुपर्ने तथा निजले पदमा वहाल रही रहन पाउने भन्न नमिल्ने हुंदा रिट निवेदकलाई अवकास दिएको विपक्षीको कार्यवाट रिट निवेदकको कुनै संवैधानिक एवं कानूनी हकमा आघात परेको नदेखिंइदा निवेदन माग बमोजिमको आदेश जारी गर्न नपरी प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. ८ र ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7091
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेश ।
निर्णय वर्ष / मिति2059/04/28
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7091
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्