नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7086 · वि.सं. २०५९
नि.नं. 7086 — डांका ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदन अदालतको आदेशले थुनामा वसी मुद्दाको पुर्पक्ष गर्नुपर्ने अवस्था रहेको र शुरु धनुषा जिल्ला अदालतबाट फैसला हुंदा कैद वर्ष ६ र जरिवाना रु.२,५६,५००। भएका विपक्षी प्रतिवादीहरुलाई कुनै आधार र कारण नखोली धरौट वा जमानत दिए लिई पुनरावेदन पत्र दर्ता गर्न अनुमति प्रदान गरिदिएको कानुन अनुरुप नदेखिंदा वदर हुने । (प्र.नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7086 |
|---|---|
| मुद्दाको विषय | डांका । |
| निर्णय वर्ष / मिति | 2059/04/09 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7086 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
