नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7085 · वि.सं. २०५९
नि.नं. 7085 — लिलाम बदर दर्ता बदर दर्ता कायम ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ दण्ड सजायको २६ नं. मा विगो वापत जायजात गर्दा त्यो धन खाने १२ वर्ष माथिका ऐन बमोजिम मानो नछुट्टी संग बसेका वा त्यो धन खाँदा संग बसेका पछि भिन्न हुनेको अंश समेत जायजात गर्नुपर्छ भन्ने कानूनी व्यवस्था रहेको देखिएबाट ऋण खाँदा संग बसेको वादीको नामको जग्गा जायजात हुन नसक्ने भन्न नमिल्ने । (प्र.नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7085 |
|---|---|
| मुद्दाको विषय | लिलाम बदर दर्ता बदर दर्ता कायम । |
| निर्णय वर्ष / मिति | 2059/03/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7085 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
