नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7081 · वि.सं. २०५९

नि.नं. 7081 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निबेदक भ्रष्टाचार सम्बन्धी मुद्दाको अनुसन्धान र कारवाहीको सिलसिलामा तारेखमा बसि बयान गरेको देखिएको र सो मुद्दामा अनुसन्धानबाट जे निष्कर्ष निस्कन्छ सोही बमोजिम हुने नै हुंदा भ्रष्टाचारमा अनुसन्धान भैरहेको काम कारवाहीलाई असर पर्ने गरी रिट क्षेत्रबाट बोल्न नमिल्ने। (प्र.नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7081
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2058/09/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7081
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्