नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7079 · वि.सं. २०५९
नि.नं. 7079 — दर्ता बदर समेत ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मिति २०१५।१२।१६ को प्रतिबादीहरुको बण्डापत्रमा समेत पश्चिम किल्लामा साझा चोक समेतको घर उल्लेख भएको देखिएको प्रतिबादीहरु बेगल नहुदै सगोलमा रहंदा नै बिवादीत चोकलाई साझा चोक भन्ने नामाकरण गरि मान्यता दिएको सो चोकको वरपरका घर र छिमेकीहरुको साझा प्रयोगमा आएको भन्ने जग्गाको नक्सा प्रकृति र मिसिल संलग्न कागजातबाट देखिएको र बिवादको चोक कसैको एकलौटी निजी चोक भन्ने मिसिल कागजातबाट नदेखिएको अवस्थामा बादी समेतका छिमेकीहरुले प्रयोग गरी आएका भन्ने समेत देखिदा विवादित चोक साझा चोकको रुपमा यथावत कायम हुने । (प्र.न. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7079 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर समेत । |
| निर्णय वर्ष / मिति | 2058/06/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7079 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
