नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7078 · वि.सं. २०५९
नि.नं. 7078 — कुत दिलाई मोही निष्कासन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ २०५४ सालको कुतवाली मोहीले जग्गाधनीलाई नवुझाएको देखिइरहेको अवस्थामा विवाद परेको २०५४ साल भन्दा पछिका सालहरुको वाली वुझाई जग्गाधनीले वुझिलिएको भन्ने आधारमा मात्र जग्गा कमाउने मोहीको साल सालकै वाली जग्गाधनीलाई वुझाउनुपर्ने आफ्नु दायित्व पुरा गर्नु पर्दैन भन्न नमिल्ने । (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7078 |
|---|---|
| मुद्दाको विषय | कुत दिलाई मोही निष्कासन |
| निर्णय वर्ष / मिति | 2058/12/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री रामनगिना सिह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7078 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
