नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7073 · वि.सं. २०५९
नि.नं. 7073 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ ऐनको कुनै दफाले कुनै खास शव्द वा शव्दावलीको परिभाषा गर्दछ भने त्यहि अर्थमा प्रयोग गर्नुपर्ने । § श्रम ऐनको दफा १४ एकवर्षको अविच्छिन्न सेवाको परिभाषा गर्ने दफा भएको र दफा ५३ को व्यवस्था कार्यविधि व्यवस्थित गर्ने सिलसिलामा स्थायी वा एकवर्ष अविच्छिन्न सेवा गरेको भन्ने सामान्य अर्थवोधक दफा भएकोले दफा १४ ले गरेको विशेष परिभाषालाई अन्यथा अर्थ गर्न नमिल्ने । § सामान्य व्यवस्थाले विशेष व्यवस्थालाई Override गर्ने नभई विशेष व्यवस्थाले सामान्य अर्थलाई Override गर्दछ भन्ने कानून व्याख्याको सिद्धान्त हो । (प्र.नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7073 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2058/02/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7073 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
