नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7068 · वि.सं. २०५९
नि.नं. 7068 — नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१)(२) बमोजिम उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ स्वास्थ्य समूहको पदमा सोही विषयको शैक्षिक योग्यता तोकिनुवाट रिट निवेदकहरु प्रति भेदभावयुक्त र असमानताको व्यवहार गरिएको भन्नु उपयुक्त नहुने । § माथिल्लो स्तरको पदमा पदोन्नतिको लागि आवश्यक योग्यता तोकिएकोमा सो योग्यता नभएको व्यक्तिहरुले निजहरुको विरुद्व भेदभाव गरियो भन्ने कुरा औचित्यपूर्ण नहुने । § स्वास्थ्य शिक्षा समूहमा सो समुहको माथिल्लो पदको लागि विशेष शैक्षिक योग्यता तोकिएको कारणबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ संग वाझिन गएको नदेखिने । (प्र.नं. १२ र १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7068 |
|---|---|
| मुद्दाको विषय | नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१)(२) बमोजिम उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ । |
| निर्णय वर्ष / मिति | 2058/12/29 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री टोपबहादुर सिंह | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7068 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
