नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7064 · वि.सं. २०५९

नि.नं. 7064 — चलन हटक ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ तारेखमा नबसेको अवस्थामा सो कुराको जानकारी पुनराबेदकले अदालतलाई दिनुपर्नेमा यी पुनराबेदक तारेखमा नबसेको जानकारी अदालतलाई दिई अनुमति समेत लिएको नदेखिंएको प्रस्तुत पुनराबेदनलाई रीतपूर्वकको भन्न नमिल्ने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7064
मुद्दाको विषयचलन हटक ।
निर्णय वर्ष / मिति2058/06/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री रामनगिना सिंह
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7064
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्