नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7063 · वि.सं. २०५९
नि.नं. 7063 — आगलागी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादी श्री ५ को सरकार तर्फवाट प्रतिवादीले आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउने मगज नविग्रेको व्यक्ति हो र निज वारदात घट्दाको अवस्थामा सामान्य अवस्थामा नै आइ सकेको थियो भनि प्रमाणित गर्न सकेको नदेखिदा प्रतिवादी पहिले देखिनै मानसिक अवस्था ठीक नभई असन्तुलन भएको र आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज विग्रेको व्यक्ति मान्नु पर्ने । (प्र.नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7063 |
|---|---|
| मुद्दाको विषय | आगलागी |
| निर्णय वर्ष / मिति | 2058/03/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7063 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
