नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7055 · वि.सं. २०५९

नि.नं. 7055 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा (३)(क) र दफा ५ अनुसार ५ वर्षको लागि आयकर छुट पाउने उद्योगले आयात गरेको कच्चा पदार्थ ऊनमा आयकर छुट दिन नमिल्ने भन्न नसकिने । (प्र.नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7055
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2058/10/04
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री टोपवहादुर सिंह | माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय । | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको रायसंग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) वमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५८।१।१८ को आदेश । | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय मनासिव देखिँदा सदर
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7055
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्