नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7052 · वि.सं. २०५९

नि.नं. 7052 — उत्प्रेषण, परमादेश समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ तजविजी अधिकार कानूनसम्मत, न्यायोचित र सद्‌विवेकमा आधारित हुनु पर्ने । § कानूनले नै निश्चित पदावधि तोकिएको पदमा नियुक्त वा मनोनयन भएका व्यक्तिलाई सो पदावधि पुरा नहुंदै हटाउन ठोस र निश्चित आधार देखाउन सक्नु पर्ने । तजविजी अधिकार हलुका किसिमले प्रयोग गर्न नपाइने । § विवाद निरोपणको सन्दर्भमा निश्चित गति प्राप्त गरिसकेको अवस्थामा प्रतिपादित सिद्धान्तहरुको पालना गर्नु सबैको संवैधानिक कर्तव्य र दायित्व हुने । (प्र.नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7052
मुद्दाको विषयउत्प्रेषण, परमादेश समेत
निर्णय वर्ष / मिति2058/11/02
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7052
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्