नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 70 · वि.सं. २०१६
नि.नं. 70 — हुण्डाबाली
सिद्धान्त / नजिर सार (Headnote Summary)
१. बालीका झगडाको २० नं.–३ बर्षको म्याद नघाई कबुलियत बाहेक अरु कुनै कागज भाकापत्र समेत नभएमा–दावी लाग्न नसक्ने । खारेज हुने । ०८।०९ सालको बालीलाई ०१३ साल आषाढ ३२ गते मात्र ३ बर्षको म्याद नघाई दावी गरेको । ०७।२।३० को कबुलियत बाहेक अरु कुनै कागज भाखापत्र छ भन्ने र पेश हुन आएको समेत नदेखिनाले बालीका झगडाको २० नं. ऐनबमोजिम ३ बर्षको म्याद नघाई दावी गरेको वादी दावी उजुर खारेज हुने ठहराई सुरु क.बं.अमिनीको उल्टि गरी क.बं.अपीलले छिनेको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 70 |
|---|---|
| मुद्दाको विषय | हुण्डाबाली |
| निर्णय वर्ष / मिति | 2016/07/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 70 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
