नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6845 · वि.सं. २०५७

नि.नं. 6845 — अंश चलन  ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रस्तुत मुद्दाको फिराद पर्दा भाईराजा पाण्डे समेत ४(चार) जना मात्र अंशियार देखिने तथा (दूइ) २ तह अदालतवाट किनारा हुँदासम्म तत्सम्वन्धी विचार लिन सकेको नभै ४ भागको १ भाग वादीले अंश पाउने ठहर निर्णय भइरहेको अवस्थामा अव आएर थप अंशियार कायम गर्दै जाने हो भने मुद्दाको क्रम कहिल्यै नरोकिने भन्ने सिद्धान्त विपरित हुन जाने देखिँदा वादी दावी वमोजिम ४ भागको १ भाग वादीले अंश पाउने ठहराएको जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटन ललितपूरको इन्साफ मिलेकै भई मनासिव ठहर्ने । (प्र.नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6845
मुद्दाको विषयअंश चलन  ।
निर्णय वर्ष / मिति2056/10/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6845
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्