नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6834 · वि.सं. २०५६
नि.नं. 6834 — लेनदेन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीले प्रतिउत्तर फिराउदा दावि वमोजिम कर्जा आफूले नलिएको भनेतापनि उक्त लिखत गरिदिएको व्यहोरा स्विकार गरेको देखिन्छ । यसरी तमसुक गरिदिएकोमा प्रतिवादीले स्वीकारै गरेको र सो स्वीकारोक्तीलाई अन्यथा भन्न सकिने आधार प्रमाण प्रतिवादीले गुजार्न सकेको नदेखिंदा वादी दावि वमोजिमको सांवा व्याज प्रतिवादीबाट भराइ दिने ठहराएको पुनरावेदन अदालत जनकपुरको इन्साफ मनासिव नै हुंदा सदर हुने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6834 |
|---|---|
| मुद्दाको विषय | लेनदेन । |
| निर्णय वर्ष / मिति | 2056/07/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6834 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
