नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6805 · वि.सं. २०५६

नि.नं. 6805 — कुटपिट

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सिराहा अस्पतालको मिति २०४५।३।२८ को रायमा खुट्टा हाल काम नलाग्ने भन्ने शव्द उल्लेख भएकोबाट सधैं भरी काम नलाग्ने भन्ने नभइ पछि काम लाग्ने पनि हुन सक्ने देखिएको र यी पुनरावेदक वादी पुनरावेदन अदालतमा इजलासमा अगाडि आफ्नै खुट्टाले हिडिरहेको भन्ने देखिंदा यी वादी वच्चेलालको खुट्टा अद्यापी काम नलाग्ने छ भन्ने अर्थ गर्न नमिल्ने हुंदा डोमी महतो कोइरीको हकमा कुटपिटका ६ नं. अनुसार कैद वर्ष ४ गर्ने गरी शुरुले गरेको फैसलालाई कैद वर्ष २ (दुई) कायम गर्ने गरी सो हदसम्म केही उल्टी गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं.. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6805
मुद्दाको विषयकुटपिट
निर्णय वर्ष / मिति2056/01/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ आचार्य | माननीय न्यायाधीश श्री ज्ञाइन्द्र वहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6805
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्