नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 68 · वि.सं. २०१६

नि.नं. 68 — कागज सच्यायो

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) झगडीयाबाट अड्डामा पेश दाखिल हुने सक्कल कागजमा–कैफियत भएमा सो जनाई लिनु पर्ने–सो कैफियत नजनाइएमा असावधानीसँग काम गरेको ठहरिने । झगडीयाले पेश दाखिल गरेको कागजमा मसी फुलेको र अरु कैफियत भए नभएको व्यहोराको कैफियत खुलाई सक्कल बमोजिम नक्कल र सक्कल लिनु परेकोमा पनि सो बमोजिम कैफियत खुलाई लिनु पर्नेमा मिसिलमा रहेको सक्कल कागजमा मसी फुले समेतको केही कैफियत जनाएको नदेखिएकोले काभ्रेपलाञ्चोक अदालतले ऐन छाडी असावधानीसँग काम गरेको देखिएको । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.68
मुद्दाको विषयकागज सच्यायो
निर्णय वर्ष / मिति2013/11/23
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 68
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्