नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6798 · वि.सं. २०५६
नि.नं. 6798 — निषेधाज्ञा ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कसैको निर्विवाद हकमा कसैवाट आघात हुने पर्याप्त आधार र आशंकाको स्थिति विद्यमान छ, निषेधाज्ञा जारी नभएमा निवेदकले अपुरणीय क्षति वेहोर्नु पर्ने स्थिति छ भने मात्र अदालतले हस्तक्षेप गरी निषेधाज्ञा जारी गरी रोक्नु पर्ने हुन आउंछ । निवेदकको लेखाइबाट त्यस्तो स्थिति विद्यमान देखिन नआएकोले निवेदकको माग वमोजिम निषेधाज्ञा जारी गर्नु पर्ने अवस्था नदेखिंने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6798 |
|---|---|
| मुद्दाको विषय | निषेधाज्ञा । |
| निर्णय वर्ष / मिति | 2056/02/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री ज्ञाइन्द्रवहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6798 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
