नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6796 · वि.सं. २०५६
नि.नं. 6796 — किर्ते
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ एक प्रयोजनको लागि दिएको लिफा अर्को प्रयोजनमा प्रयोग गरिएको भन्ने वादीको दावी नभई सो लिफामा लागेको छाप दस्तखत किर्ते गर्यो भन्ने सम्ममा तहकिकात गर्नको लागि मुलुकी ऐन, अ.वं. ८२ नं. वमोजिम इन्साफ तहकिकात गर्न यी वादीको हक जाने नोक्सान हुने वा सो केही नभएपनि झुठा काम गर्ने भनिएका प्रतिवादी कृष्णराज पौडेल आफैलाई वा अरु कसैलाई यसप्रकारले फाइदा हुने गरी काम कुरा गरिएको भन्ने वादीको दावी नभएकोमा किर्ते कागजको १ नं. वमोजिम इन्साफ तहकिकात हुनु पर्ने स्थिति नदेखिएकोले प्रस्तुत मुद्दा खारेज हुने । (प्र.नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6796 |
|---|---|
| मुद्दाको विषय | किर्ते |
| निर्णय वर्ष / मिति | 2056/05/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6796 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
