नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6788 · वि.सं. २०५६

नि.नं. 6788 — जोत कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मोहियानी कायम हुन भुमि सम्वन्धि ऐन, २०२१ को दफा २५ र ३४ ले निर्धारीत शर्त एवं प्रक्रिया पुरा नगरी मोही हक स्थापित हुन नसक्ने कानूनी पृष्ठभुमिमा अरुको जग्गामा घर बनाई वसिरहेकै कारणले मात्र मोहियानी हक श्रृजना भएको मान्न मिल्दैन । घरको स्वामित्व र मोहियानी वेगल वेगल कुरा हुंदा घर बनाई सकेको जग्गामा घर खडा भैसकेको उपर मोही हक कायम गर्न कानूनसंगत नदेखिए समेतबाट वादी दावी अनुसार मोही हक कायम नहुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको निर्णय मनासिव ठहर्ने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6788
मुद्दाको विषयजोत कायम ।
निर्णय वर्ष / मिति2056/01/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6788
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्