नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6756 · वि.सं. २०५६

नि.नं. 6756 — परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ शिक्षा नियमावली, २०४९ (चौथो संशोधन) ले मिति २०५३।२।१ देखि प्रारम्भ भएको नियम ६७ मा संशोधन भई पुनर्वाहाली भएको शिक्षक वा कर्मचारीले नोकरीवाट हटेदेखि पुनर्वाहली भएको मिति सम्म पुरा तलव, भत्ता र तलव वृद्धि पाउने भए सो समेत निजले पाउने छ भन्ने व्यवस्था भएको तर निवेदकले मिति २०४९।११।११ देखि मिति २०५२।२।२ सम्मको अवधिको तलव भत्ताको माग दावी गरेको र सो वखत लागू भएको नियम ६७ वाट निवेदकले काम नगरेको अवधिको तलव, भत्ता पाउन सक्ने अवस्था समेत नदेखिएकोले पुनरावेदन अदालत वाग्लुङवाट माग वमोजिमको परमादेश जारी गर्न नमिल्ने भनी खारेज गरेको इन्साफ मनासिव ठहर्ने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6756
मुद्दाको विषयपरमादेश ।
निर्णय वर्ष / मिति2055/10/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6756
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्