नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6755 · वि.सं. २०५६

नि.नं. 6755 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादी र प्रतिवादी दुवै वीच यौन सम्वन्ध भएको र वच्चा जन्मेको कुरा स्थापित भएको स्थितिमा वादी प्रतिवादी वीच वैवाहिक सम्वन्ध कायम हुन आउने हुंदा वादी र निजको साक्षी खनिसरा तिलीजाको वयान र वकपत्रमा तथ्यगत कुरामा केही फरक पर्दैमा उक्त वयान वकपत्रलाई प्रमाणमा ग्रहण गर्न मिल्दैन भन्न नमिल्ने हुंदा वादी र प्रतिवादी वीच वादी दावी वमोजिम नाता कायम हुने र अंश समेत छुटयाई पाउने ठहर्‍याएको पुनरावेदन अदालत पोखराको फैसला मनासिव ठहर्ने । (प्र.नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6755
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2056/02/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6755
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्