नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6752 · वि.सं. २०५६

नि.नं. 6752 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादी वल वहादुरले मोहियानी हकको प्रमाणपत्र प्राप्त गरेको अवस्थामा जग्गा खिचोला मुद्दाबाट अदालतले मोहीको १ नं. को लगत समेतको कुराबाट अधिकारयुक्त निकायबाट प्राप्त गरेको मोहियानी हकको प्रमाणपत्रको वैधानिकता तर्फ प्रश्न उठाउने अवस्था मनासिव नदेखिने। (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6752
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2055/09/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6752
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्