नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6751 · वि.सं. २०५६
नि.नं. 6751 — करार वमोजिमको रकम लिई नामसारी गराई पाउं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ नेपाल बैंक लिमिटेड खस्यौलीले आफुसंग रहेको सम्पत्ति लिलाम गर्ने सम्बन्धमा सूचना प्रकाशित गरी सोही बमोजिम लिलाम गराई अर्को पक्षले लिलाम सकार गरेको कुरालाई नेपाल बैंक लिमिटेड प्रधान कार्यालयबाट समर्थन समेत भई गरी सकेको र बांकि रुपैया बुझाउने व्यवस्था समेत तोकेको स्थितिमा विपक्ष वादी दशरथमानले लिलाममा पाएको कुरालाई वंचित गरी अर्को लिलाम कारवाही उठाउने गरेको ने.बै.लि. रुपन्देहीको काम कारवाही कानूनन् नभएबाट वादी दशरथमानको नाममा नामसारी गरी दिने भन्ने रुपन्देही जि.अ.को फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला मनासिब ठहर्ने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6751 |
|---|---|
| मुद्दाको विषय | करार वमोजिमको रकम लिई नामसारी गराई पाउं । |
| निर्णय वर्ष / मिति | 2056/01/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6751 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
