नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6738 · वि.सं. २०५६
नि.नं. 6738 — मिलापत्र वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वावु जिवित छंदै वावुले नै घर व्यवहार गर्ने हुन्छ । वावु छंदै सम्पत्तिमा छोराहरुको हकाधिकार स्थापित भैसकेको मान्न पनि नमिल्नेमा वावु र काकी वीच अंश मुद्दामा लिनु दिनु गरी भएको मिलापत्र वदर गराउन वादीले पाउने स्थिति नदेखिंदा वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालत जनकपुरको निर्णय मनासिव ठहर्ने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6738 |
|---|---|
| मुद्दाको विषय | मिलापत्र वदर । |
| निर्णय वर्ष / मिति | 2055/08/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6738 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
