नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6732 · वि.सं. २०५६
नि.नं. 6732 — वाली मोही निष्काशन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रस्तुत मुद्दामा आंशिक रुपमा अर्थात वाली दिलाई दिने मोहियानी हकबाट निष्काशन नहुने भन्ने शुरु निर्णयको अंश कानून वमोजिम नै भएको छ भन्ने कुरा पुर्नपुष्टि गर्ने सम्मको मौका दिनु र शुरु फैसला उल्टी गर्दा अर्को पक्षलाई झिकाई निजको मौखिक कुरा समेत सुनी निर्णय गर्नु पर्ने वाध्यात्मक व्यवस्थाबाट प्राकृतिक न्यायको सिद्धान्तको पालना हुने र न्याय सम्पादनमा समेत सहयोग पुग्न जाने हुन्छ । अतः शुरु फैसलामा तात्विक भिन्नता हुने गरी निर्णय गर्नु अघि झगडिया झिकाएर मात्र निर्णय गर्नु पर्ने कुरा न्यायिक औचित्यको कुरा पनि हुने । (प्र.नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6732 |
|---|---|
| मुद्दाको विषय | वाली मोही निष्काशन । |
| निर्णय वर्ष / मिति | 2055/10/07 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा | माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेल | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी मेरो उपर्युक्त निर्णयसंग सहमत नहुनु भएकोले निजको बेग्लै राय सहित सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री केदार नाथ उपाध्यायको राय । | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको रायसंग मेरो सहमती नहुंदा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) बमोजिम निर्णयार्थ पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको छुट्टै राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५४।१२।१८को | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय मनासिव ठहर्छ । नियमानुसार गरी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6732 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
