नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6726 · वि.सं. २०५६

नि.नं. 6726 — लेनदेन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादीको गफलतले गर्दा जग्गा घटेको हो भन्न प्रतिवादी नसकेको र वादीको राजिनामा उल्लेखत जग्गा नपुग देखिएको अवस्थामा लिखत वमोजिम घटी भएको जग्गाको थैली कपाली सरह वादीले भरी पाउने हुंदा कपाली सरह भराई नपाउने ठहर्‍याएको पुनरावेदन अदालत जनकपुरको फैसला उल्टी भई शुरु सर्लाही जिल्ला अदालतको फैसला सदर हुने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6726
मुद्दाको विषयलेनदेन ।
निर्णय वर्ष / मिति2055/07/09
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6726
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्