नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6724 · वि.सं. २०५६

नि.नं. 6724 — लेनदेन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवादको लिखत हेर्दा सो लिखत रजिष्ट्रेशन पारित गराउनु पर्ने अचल सम्पत्ति समावेश भएको राजिनामा भोगवन्धक वा दृष्टिवन्धक प्रकृतिको नदेखिई कर्जा लिने दिने कुरामा साहु आसामी वीच भएको लिखत देखिएको र कर्जा बुझाउने सम्वन्धमा जग्गा दिने शर्त उल्लेख भएकोले समेत लेनदेन व्यवहारको २ नं. अन्तर्गतको लिखत भन्न नमिल्ने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6724
मुद्दाको विषयलेनदेन ।
निर्णय वर्ष / मिति2055/08/21
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6724
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्