नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6720 · वि.सं. २०५६

नि.नं. 6720 — वढी जग्गा नामसारी गरी पाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ एक पटक निर्णय भई अन्तिम रहेको अवस्थामा पुनः निवेदन ग्रहण गरी यिनै पक्ष विपक्षका वीच सोही जग्गाका सम्वन्धमा मालपोत कार्‍यालयले गरेको निर्णय प्राङ न्यायको सिद्धान्त तथा मुलुकी ऐन अ.वं. ८५ नं. को प्रतिकुल देखिन आउने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6720
मुद्दाको विषयवढी जग्गा नामसारी गरी पाउं ।
निर्णय वर्ष / मिति2055/10/11
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6720
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्