नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6719 · वि.सं. २०५६

नि.नं. 6719 — पुजारी कायम नापी निर्णय वदर ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ दानपत्र समेतका लिखतबाट पनि पतिको मृत्यु पछि पत्नीमा पुजारीको हक सर्ने अवस्था नदेखिंदा वादी हिरादेवीलाई पुजारी कायम गर्न नमिल्ने ठहर गरेकोसम्म शुरु सदर गरेको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6719
मुद्दाको विषयपुजारी कायम नापी निर्णय वदर ।
निर्णय वर्ष / मिति2055/09/24
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6719
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्