नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6718 · वि.सं. २०५६

नि.नं. 6718 — अंश नामसारी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कम्पनीको शेयर जस्तो चल सम्पत्ति अन्तर्गत पर्ने कुरा पास गर्नु पर्ने अवस्था पनि हुन आउंदैन । शेयर पास गरेको मिति २०५०।२।१५ कायम हुदैमा मानो छुटिृएको मिति भन्दा पछि खरिद गरेको भन्न सकिने अवस्था नभएवाट सो समेतमा वादीले चार भागको एक भाग अंश पाउने ठहर्‍याएको शुरु रुपन्देही जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला मनासिव नै देखिंदा सदर हुने । (प्र.नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6718
मुद्दाको विषयअंश नामसारी ।
निर्णय वर्ष / मिति2055/10/25
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6718
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्