नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6712 · वि.सं. २०५६

नि.नं. 6712 — जोत लगत कट्टा गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ भूमि सम्बन्धी ऐन, २०२१ को दफा २(ख) ले गरेको मोहीको परिभाषा अनुसार “मोही” भन्नाले अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान संझनु पर्छ भन्ने परिभाषा गरेको देखिन्छ तर एकै घर परिवारको व्यक्ति (भाउजु) जग्गाधनी भएको अवस्थामा सोही परिवारको एकासंगोलको व्यक्ति (देवर) यि प्रतिवादी मोही हुन सक्ने अवस्था नरहने । (प्र.नं. १२) § प्रतिवादीले शुरु भूमि सुधार कार्यालयमा तारेख गुजारी वसेको समेत देखिन आएको अवस्थामा त्यस्तो प्रतिवादीलाई लिखत सुनाई रहन पर्ने समेत नदेखिँदा निज प्रतिवादीको जिकिर तर्क संगत नदेखिने । (प्र.नं १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6712
मुद्दाको विषयजोत लगत कट्टा गरी पाउँ
निर्णय वर्ष / मिति2055/03/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6712
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्