नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6705 · वि.सं. २०५६
नि.नं. 6705 — विक्रिकर फिर्ता ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विक्रि कर लाग्ने नलाग्ने कुरा कानून व्दारा निर्धारित हुने विषय हुँदा विक्री कर दाखिल गरेकै कारण सम्मले विक्रि कर लाग्ने भन्न नमिल्ने । (प्र. नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6705 |
|---|---|
| मुद्दाको विषय | विक्रिकर फिर्ता । |
| निर्णय वर्ष / मिति | 2055/05/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6705 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
