नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6703 · वि.सं. २०५६

नि.नं. 6703 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ दुनियाको लेनदेन मुद्दामा उजुरी सुनी कारवाही गर्ने अधिकार गा.वि.स.लाई नभएकोमा विपक्षी सरस्वती गा.वि.स.ले त्यस्तो उजुरी लिई कारवाही समेत गरी निवेदकलाई रु ५०। जरिवाना गर्ने गरी मिति ०५१।८।४ मा निर्णय गरेको देखिएको हुँदा सरस्वती गा.वि.स. को उक्त निर्णय उत्प्रेषणको आदेश जारी गरी वदर हुने । (प्र. नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6703
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2055/07/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6703
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्