नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6693 · वि.सं. २०५६

नि.नं. 6693 — लुटपिट ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादीले जुन जग्गामा लुटपिट भाये भनी दावी लिएको छ सो जग्गाको स्रोत लिलामी सकार भएको र उक्त लिलाम सम्बन्धी सम्पुर्ण कारवाही र सो जग्गाको दा.खा. समेत वदर भैसकेको स्थितिमा जुन आधारबाट वादीले आफ्नो हक भोगको भनी दावी रहेको सो आधार नै वदर भै कि.नं. ४३१ को जग्गामा वादीको हकदैया भएको नदेखिएकोले फिराद दावी गर्न पाउने हक वादीलाई भएको नहुँदा शुरुको फैसला उल्टी गरी फिराद खारेज हुने ठहराएको पुनरावेदन अदालत राजविराजको फैसला मनासिव देखिँदा सदर हुने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6693
मुद्दाको विषयलुटपिट ।
निर्णय वर्ष / मिति2055/07/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6693
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्