नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6646 · वि.सं. २०५५
नि.नं. 6646 — ठगी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ तिर्नुपर्ने रकम नतिरेको वाँकी राखेको अवस्थाले ठगीको १ नं. मा उल्लेखित पारिषाभा अनुसार धोका दिई झुक्याई गफलतमा पारी ठगी गरेको भन्न मिल्ने अवस्था देखिदैन । पुनरावेदक र प्रत्यर्थी वीच लेनदेन व्यवहारमा भुक्तानी लिएको अवस्था देखिन्छ । व्यापारिक कारोवार वापत चेक पठाएकोमा खाता रोक्का भएको कारणले भुक्तानी हुन नसकेकोमा ठगीको महल अन्तर्गत भुक्तानी हुन नसकेकोमा ठगीको महल अन्तर्गत कारवाही चल्न सक्ने अवस्था नदेखिँने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6646 |
|---|---|
| मुद्दाको विषय | ठगी |
| निर्णय वर्ष / मिति | 2054/12/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6646 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
