नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6642 · वि.सं. २०५५

नि.नं. 6642 — चलानीपूर्जि बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ यसरी लेनदेन मुद्दाको अन्तिम फैसला हुनुपूर्व नै विवादका जग्गाहरु प्रत्यर्थी वादीहरुले राजिनामा भोगबन्धकी तथा लखबन्धकीमा लिएको अवस्थामा लेनदेन मुद्दा चल्दा चल्दै विवादित कित्ताका जग्गाहरु वादीले रोक्का राख्न सकेको समेत देखिदैन । अतः एवं यस्तो स्थितिमा अर्काको हकभोगमा रहि रहेको जग्गालाई वादीले विगो मुद्दामा विपक्षीहरको भोग दर्तामा छ भनि झुठ्ठा व्यहोरा उल्लेख गरी लेखिदिई सोही आधारमा मुचुल्का समेत खडा गरी गराई लिएको विवादित चलनाी पुर्जिलाई कानून अनुरुपको मान्न मिल्ने नहुँदा उक्त चलानी पुर्जि बदर हुन्छ । चलानी पुर्जि बदर गर्ने गरी पुनरावेदन अदालत इलामले मिति ०५१।१।२९ मा गरेको फैसला मिलेकै हुँदा मनासिव ठहर्ने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6642
मुद्दाको विषयचलानीपूर्जि बदर
निर्णय वर्ष / मिति2054/08/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6642
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्