नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6617 · वि.सं. २०५५

नि.नं. 6617 — कुत दिलाई मोही निष्कासन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ दैवी परी वाली नास भएमा वा उव्जा हुन नसकेमा वाहेक मोहीले कुत बुझाएन भन्ने कुराको जग्गावालाले उजुरी दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहीलाई निष्काशन गर्ने आदेश दिन सक्ने छ भन्ने भूमी सम्बन्धी ऐन, २०२१ (संशोधन सहितको) दफा २९ (१) ले र सो अवस्थामा जग्गावालालाई मोहीबाट कुत समेत भराई दिन सक्ने छ भन्ने उपदफा (३) ले कानूनी व्यवस्था गरेको देखिंदा वाली वांकी राख्ने मोहीको मोहियानी हक कायम रहनसक्ने अवस्था देखिन नआउने । (प्र. नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6617
मुद्दाको विषयकुत दिलाई मोही निष्कासन ।
निर्णय वर्ष / मिति2054/11/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री उदयराज उपध्याय | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6617
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्