नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6616 · वि.सं. २०५५
नि.नं. 6616 — हक सफा ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादीलाई आफ्नो जग्गाको भोग गर्न दावीको जग्गा नभै नहुने त्यस्तो खास रुपबाट सन्धी सर्पन पर्ने भन्ने देखिन आउदैन । निकास बाटो र पानिको श्रोत समेत अलग अलग भएको देखिएको स्थितिमा केवल वादी प्रतिवादीको जग्गाको सांधसम्म जोडिएकोमा सन्धि सर्पन नै पर्या भन्न मिल्ने देखिएन । प्रतिवादीले राजिनामा गरी लिएको जग्गा बादीको पुख्यौंली जग्गा भएको कारणबाट मात्र वादीले लिन खोजेको देखिन आउने भएबाट वादी दावी पुग्न नसक्ने ठहर्याउनु पर्नेमा फिराद दावी बमोजिम हक सफा गर्ने गरेको शुरु रुपन्देही जिल्ला अदालतको फैसला वदर गरेको पुनरावेदन अदालत बुटवलको इन्साफ त्रुटीपूर्ण हुँदा उल्टी भई वादी दावी नपुग्ने । (प्र. नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6616 |
|---|---|
| मुद्दाको विषय | हक सफा । |
| निर्णय वर्ष / मिति | 2055/04/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6616 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
