नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6614 · वि.सं. २०५५

नि.नं. 6614 — खिचोला मेटाई पाउँ समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवादित जग्गामा वादीको भोग भए पनि दर्ता र हकको नाताले वादीको हक कायम नभए पछि सो जग्गालाई आफ्नू भनी दावी गर्न नमिल्नेमा जग्गाको हकाधिाकार कायम भएको जग्गावाला प्रतिवादीले जग्गामा खिचोला ठहर्‍याएको पुनरावेदन अदालत पाटनको इन्साफ सम्म नमिलेको हुँदा उल्टी हुने । (प्र. नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6614
मुद्दाको विषयखिचोला मेटाई पाउँ समेत ।
निर्णय वर्ष / मिति2055/02/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6614
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्