नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6610 · वि.सं. २०५५
नि.नं. 6610 — चोरी ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ चोरी भएका सामानहरु प्रतिवादीहरु संगबाट बरावमद नभई अन्यत्र ठाउँबाट बरामद भएको देखिन्छ । चारीका सामान मिति २०४८।९।२६ मा वरामद भएको भन्ने वरामदी मुचुल्काबाट देखिन्छ भने प्रतिवादीहरु प्रहरी समक्ष २०४८।९।२८ मा सावित भएकोबाट उक्त साविति वरामदी मुचुल्काबाट पुष्टि भएको मान्न नमिल्ने । (प्र. नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6610 |
|---|---|
| मुद्दाको विषय | चोरी । |
| निर्णय वर्ष / मिति | 2054/07/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री केदार नाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6610 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
