नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6602 · वि.सं. २०५५
नि.नं. 6602 — बाली मोही निष्काशन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ बाली वापत रु.२१४८ बुझाउनु पर्नेमा रु.१८५१ मात्र धरौट राखेकोले बुझाउनु पर्ने बालीको ९० प्रतिशत भन्दा घटी धरौट राखेको देखियो । भूमी सम्बन्धि ऐन, २९२१ को दफा ३६(२) को प्रतिबन्धमा आफूले बुझाउनु पर्ने कुतको सयकडा ९० प्रतिशत भन्दा कम हुने ग री धरौट दाखिल गरेको देखिए मोहीले यस उपदफा बमोजिम कुत बुझाएको मानिने छैन भन्ने उल्लेख भइरहेकोले सो रु.१८५१। मात्र धरौट राखेकोलाई कुत बुझाएको मान्न नमिल्ने । (प्र.नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6602 |
|---|---|
| मुद्दाको विषय | बाली मोही निष्काशन । |
| निर्णय वर्ष / मिति | 2054/09/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6602 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
