नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6600 · वि.सं. २०५५
नि.नं. 6600 — धर्मलोप
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ रजिष्ट्रेशनको १ नं. अनुसार अचल सम्पत्ति बिक्री गरी वा अरु कुनै किसिमले आफ्नो हक छाडी दिएको लिखत अनिवार्य रुपमा रजिष्ट्रेशन गराउनुपर्ने व्यवस्था भएको देखिएकोले प्रतिवादीले घरसारमा करारनामाको कागज गरी रामानन्द क्लबलाई दिएपछि घरसारको लिखतबाट एउटाको हक सम्माप्ती र अर्काको हक प्राप्ति हुन नसक्ने हुंदा यस्तो घरसारको लिखतबाट हक हस्तान्तरण भएको मानी गुठीको ४ र ६ नं. बमोजिमको धर्मलोप गरेमो मान्न नमिल्ने । (प्र.नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6600 |
|---|---|
| मुद्दाको विषय | धर्मलोप |
| निर्णय वर्ष / मिति | 2055/11/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6600 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
