नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6594 · वि.सं. २०५५

नि.नं. 6594 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अंश छोडपत्र भन्नु अंशियारले आफूले पाउने अंश केही पनि नलिई वा थोरै वा बढी सम्पत्ति बुझी लिई आफ्ना हक अंश छोडपत्र पासगरी दिएकोलाई मान्नुपर्ने । (प्र.नं.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6594
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2054/12/06
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6594
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्