नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6538 · वि.सं. २०५५
नि.नं. 6538 — जोत खिचोला ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदन गर्ने हक मुद्दाका पक्षलाई हुने र कानून बमोजिम पुनरावेदन नपरे मुद्दा अन्तिम हुने हुँदा जग्गाधनी इश्वरी भक्तको तर्फबाट निजको मु.स. गर्ने व्यक्तिहरुले पुनरावेदन अदालत पाटनमा दिएको पुनरावेदन खारेज हुने । (प्र.नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6538 |
|---|---|
| मुद्दाको विषय | जोत खिचोला । |
| निर्णय वर्ष / मिति | 2054/05/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री सम्वत २०५२ सालको दे.पु.नं....... २७४६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6538 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
